बजारको खोजी

जिल्लाको तित्याङ गाविसबाट बिक्रीका लागि बागलुङ बजारमा बोडी लिएर आउँदै एक कृषक । पछिल्लो समय तित्याङ र भकूण्डेमा व्यवसायिक तरकारी खेती लहर नै चलेको छ ।    –तस्बिरः प्रकाश बराल