२०७५ जेठ १६ बुधबारको राशिफल

ज्यो. सूर्य पौडेल ९८०६१४०८१६
२०७५ जेठ १६ बुधबार प्रतिपदा, ३० मेई २०१८
तपाईंको आज

मेष– प्राय हर कार्यमा नोक्सानी बेहोर्नु पर्ने ।
वृष– थालेका कार्य अघि बढ्ने ।
मिथुन– घरमा नवीन चहल पहल छाउने ।
कर्कट– मनमा अशान्तिको कालो वादल मडारिने ।
सिंह– पेट वा कम्मरमा पीडा ।
कन्या– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोषरूपी अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
धनु– आफन्तबाटै घात प्रतिघात हुने ।
मकर– शुभ समाचार सुन्न पाईने ।
कुम्भ– स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन– ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।