संयुक्त सडक

बागलुङ जिल्लाको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाले संयुक्तरुपमा निमार्ण थालेको जैमिनी–पोखरा सडकखण्ड । हालको पोखरा–बागलुङ राजमार्गको बिकल्पको रुपमा यो सडक निर्माण थालिएको हो । तस्वीरः गोविन्द भुसाल/ पर्वत