२०७५ जेठ १७ बिहिबारको राशिफल

ज्यो. सूर्य पौडेल ९८०६१४०८१६
२०७५ जेठ १७ बिहिबार द्वितीया, ३१ मेई २०१८
तपाईंको आज
मेष– सरकारी कामकाजमा अनावश्यक झमेला आईपर्ने ।
वृष– स्वास्थ्यमा अनायाशै प्रतिकूलता देखापर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै पल्टिने ।
सिंह– यात्रामा विविध बिघ्नबाधा सहनुपर्ने ।
कन्या– स्वजनसँगै वैचारिक मतभेदको स्थिति सिर्जना हुने ।
तुला– मनमा प्रशन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
धनु– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।
मकर– सामाजिक स्थानमा खलवल आउने ।
कुम्भ– अनायाशै अर्थ जमिन लाभको योग ।
मीन– स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने ।