२०७५ जेठ १८ शुक्रबारको राशिफल

२०७५ जेठ १८ शुक्रबार तृतिया, १ जुन २०१८
तपाईंको आज

मेष– ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।
वृष– बादबिबादबाट टाढै रहेको राम्रो ।
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप बृद्धि हुने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर– खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मीन– थालेका कार्य बीचैमा रोकिने ।