नायिका कशिस दाहाल

२०७५ जेठ २० गतेको नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान तथा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिका कशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ ।