सडक स्तरोन्नति नभएकोले यात्रुलाई सास्ती

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डस्थित जैदीमा हिलोमा फसेको बसलाई धकेल्दै यात्रु । सडक स्तरोन्नति नभएकोले यात्रुलाई सास्ती भएको छ । तस्बिर ः रामबहादुर थापा, बागलुङ