हिलाम्मे सडकले सास्ती

बागलुङको बलेवा विमानस्थललाई जोड्ने कालिगण्डकी करिडोरको हिलाम्मे सडकमा गुड्दै गरेको जिप । वर्षा याम शुरु भएसंगै जिल्लाका अधिकांश ग्रामिण सडक हिलाम्य हुने गर्छन । –तस्बिरः रामबहादुर थापा÷बागलुङ