२०७५ जेठ २४ बिहिबारको राशिफल

२०७५ जेठ २४ बिहिबार नवमी, ७ जुन २०१८
तपाईंको आज
मेष– नसोचेको ठाउँमा धन नाश भएर जाने ।
वृष– अनायासै आर्थिक जमिन लाभको योग ।
मिथुन– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नु पर्ने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
कन्या– थालेका कार्य अपेक्षाकृत ढंगबाट अगाडि बढ्ने ।
तुला– यत्रतत्र यश कीर्ति फैलिने ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने ।
धनु– स्वजनसँगै वैचारिक मतभेदको हुने ।
मकर– आरोग्यतामा थप बृद्धि हुने ।
कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन– सामाजिक मान मर्यादा बृद्धि आउने ।