२०७५ जेठ २६ शनिबारको राशिफल

२०७५ जेठ २६ शनिबार एकादशी, ९ जुन २०१८
तपाईंको आज
मेष– विश्वास पात्रबाटै घात प्रतिघातको उच्च संम्भावना।
वृष– अनायासै आथिक,जमिन लाभको योग।
मिथुन– स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने।
कर्कट– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
सिंह– बादबिबादवाट टाढै रहनु लाभलायक ।
कन्या– थालेका कामले सफलताको मार्ग पक्रिने।
तुला– प्रतिस्पर्धामा उत्कृटता प्रदर्शन गरिने ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल भरिने।
धनु– अशुभ समाचारको प्राप्तिले मन बेचैन हुने।
मकर– आर्थिक कारोवारमा फाइदा हुने।
कुम्भ– असन्तोषरुपी अनलज्वालामा मन जल्ने
मीन– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभफल दिने ।