२०७५ जेठ २७ आईतबारको राशिफल

२०७५ जेठ २७ आईतबार द्धादशी, १० जुन २०१८
तपाईंको आज
मेष– समाजिक आदर सत्कार प्राप्त हुने ।
वृष– बिश्वास पात्रबाटै घात प्रतिघात हुने ।
मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– ब्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
कन्या– बादबिबादबाट टाढै रहेको लाभदायक ।
तुला– मानशिक शान्ति र आरम मिल्ने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कुम्भ– आरोग्यतामा थप बृद्धि हुने ।
मीन– आर्थिक कारोवारमा क्षति सहनुपर्ने ।