२०७५ जेठ २९ मंगलबारको राशिफल

२०७५ जेठ २९ मंगलबार त्रयोदशी/चतुर्दशी, १२ जुन २०१८
तपाईंको आज

मेष– आँखामा कुनै समस्या देखा पर्ने ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
मिथुन– बिश्वास पात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– अनायशै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– सोचेका कार्य अधुरै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– बादबिबाद बाट टाढै रहेको राम्रो ।
वृश्चिक– मानशिक शान्ति र आराम मिल्ने ।
धनु– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरिने ।
मकर– यात्रामा बिघ्न बाधा सहनु पर्ने ।
कुम्भ– अशुभ खवरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफल भईने ।