२०७५ जेठ ३० बुधबारको राशिफल

२०७५ जेठ ३० बुधबार औंशी,१३ जुन २०१८
तपाईंको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– वादविवादको दलदलमा फसिने सम्भावना उच्च ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाई–यात्रा कष्टकर हुने ।
कुम्भ– पेट वा कम्मरमा पीडा,समस्या देखापर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।