२०७५ जेठ ३१ बिहिबारको राशिफल

२०७५ जेठ ३१ बिहिबार प्रतिपदा, १४ जुन २०१८
तपाईंको आज
मेष– अर्थलाभसँगै कार्यिर्सद्धिको योग ।
वृष– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
कर्कट– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
सिंह– शुभ समाचारको प्राप्तिले चित्त प्रसन्न हुने ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– छोराछोरी नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।
मकर– यत्रतत्र यश ख्याति फैलने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।