पलम्बर बन्दै युवाहरु

डिआईआरडिसी बागलुङले सञ्चालन गरेको ३९० घण्टे पलम्वर तालिम सिक्दै युवाहरु । नेपाल तथा बिदेशमा समेत पलम्बरहरुको माग अत्याधिक रहेकाले युवाहरुको यो पेशा तर्फ आकर्षण रहेको छ । –तस्विरः तारानाथ आचार्य