२०७५ असार ६ बुधबारको राशिफल

२०७५ असार ६ बुधबार सप्तमी, २० जुन २०१८
तपाईंको आज

मेष– बस्त्र, उपहार, अर्थलाभ हुने शुभ योग ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कर्कट– अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कन्या– सामाजिक मान सम्मानमा बृद्धि आउने ।
तुला– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
वृश्चिक– अनायाशै आर्थिक लाभ हुने ।
धनु– काार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कुम्भ– बादबिबादको दलदलमा फसिने ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।