२०७५ असार २८ बिहीबारको राशिफल

२०७५ असार २८ बिहीबार चतुदर्शी, १२ जुलाई २०१८
तपाईंको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– स्वास्थ्यस्थिती प्राय अनुकूल नै रहने ।
तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– आवासमा नवीन रौनकता छाउने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
शुभ दिन १