२०७५ असार २९ शुक्रबारको राशिफल

२०७५ असार २९ शुक्रबार औशी, १३ जुलाई २०१८
तपाईंको आज
मेष– कार्यमा सफलता प्राप्त हुने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।
मकर– शत्रु पक्षको हार हुने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।