शहरबजारमा असारे विकास

बुटवल उपमहानगरले असारको पहिलो साता बुटवलका विभिन्न गल्लीमा नाली बनाउने सम्झौता ग¥यो। झण्डै तीन करोडको लगानीमा बन्ने नाली निर्माण सम्झौताको मिति १० दिन मात्रै थियो। असार १५ गतेसम्म सक्नुपर्ने कामको मिति गुज्रेपछि पनि जारी छ। बुटवलको भित्री सडकमा असार पहिलो साता भएको सम्झौताअनुरूप नाली निर्माण हुँदै । तस्बिर – लक्ष्‍मण पाेखरेल