डा. गोविन्द केसीलाई जुस खुवाएर अनसन तोडाउदै केदारभक्त माथेमा र सुवास नेवाङ

विहिवार राती डा. गोविन्द केसीलाई जुस खुवाएर २७ दिन लामो अनसन तोडाउदै माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्व सभामुख सुवास नेवाङ