दाङखोलामा अस्थायी पुल

म्याग्दीको धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाको सिमाना फेदीस्थित दाङखोलामा निर्माण भएको अस्थायी पुल । पुल बनेपछि धवलागिरि गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । –तस्बिरः सन्तोष गौतम/म्याग्दी