बोलबम यात्रा

काँवरिया संघ बागलुङले बागलुुङ बजाजर देखी कालिगण्डकी नदि सम्म निकालेको बोलबम यात्रा । शिवजीको पुजा आरधनाका लागि भक्तालुहरुले प्रसिद्ध कालिगण्डकीको जल ल्याएर चडाएका थिए ।                                                  तस्वीरः तारानाथ आचार्य/जनमञ्च