२०७५ साउन २५ शुक्रबार को राशिफल

२०७५ साउन २५ शुक्रबार चतुर्शी
१० अगष्ट २०१८
तपाईको आज
मेष– आफन्तजनसङ्गै वैचारिक द्वन्द्व पर्ने ।
वृष– अर्थलाभसँगै कार्यमा सफलता हात पर्ने ।
मिथुन– असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।
कर्कट– आदर सत्कार प्राप्त हुने शुभ योग ।
सिंह– नसोचेको ठाउँमा धननाश हुने ।
कन्या– शुभेच्छुकहरुसँग रमाईलो भेटघाट हुने ।
तुला– थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी ब्यहोर्नु पर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ– शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने ।