सहिद मार्ग अवरुद्व

केही दिन यता परेको अविरल वर्षाले ठाउँ–ठाउँमा पहिरो जाँदा सहिदमार्ग अवरुद्व भएको छ । ताराखोला गाउँपालिका–१ को ठाउँ–ठाउँमा पहिरो खस्दा सवारी साधन अलपत्र पर्ने गरेका छन् ।