२०७५ साउन ३० बुधबार राशिफल

तपाईको आजको राशिफल

२०७५ साउन ३० बुधबार चतुर्थी, १५ अगष्ट २०१८
मेष– शत्रुपक्षको पराजय हुँदै जाने ।
वृष– मनमा उदासताको कालो बादल छाउने ।
मिथुन– कुनै अशुभ समाचार सुन्नु पर्ने ।
कर्कट– अर्थलाभसँगै कार्यमा सफलता मिल्ने ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कन्या– आदर सत्कार प्राप्त हुने शुभ योग ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
धनु– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर– राज्य पक्षबाट असहयोगको बातावरण बन्ने ।
कुम्भ– वैचारिक मतभेदको दलदलमा फसिने ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।