हिमालपारीको जिल्ला मुस्ताङको ठिनी गाउँ

हिमालपारीको जिल्ला मुस्ताङको ठिनी गाउँ । विगतमा हिउँ मात्र पर्ने यस गाउँमा जलवायु परिवर्तनसँगै पानी पर्न थालेपछि माटाले छाइएका घर जोखिममा परेकोले जस्ताको प्रयोग बढ्दै गएको छ ।