रोमान्टिक जिरी, जहाँ सबैको मन भुल्छ

मनसुनको यात्रा रोमाञ्चक हुन्छ, हरियाली डाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरूङ्ग हुन्छ। अझै भूइँ कुहिरोको लुकामारी खेलेको दृश्य आँखैमा टाँसिन्छन्। नेपालको स्वीटजरल्याण्ड दोलखाको जिरी बजार।