विश्वमा भएका सवैभन्दा ठूलो चोरीहरु

तपाईहरुलाई कतिको थाहा हुन सक्छ, विश्वमा यस्तो पनि चोरी भएको छन् जुन तपाइहरुले फिल्म मात्र हुन्छ । साँचो जिवनमा हुन यस्तो हुन असम्भव छ । तर विश्वमा यस्तो पनि चोरी भएका छन्, जुन कुनै फिल्म वा कल्पनामा नभएर साच्चिकै भएका छन् । यी हुन् विश्वका सवैभन्दा ठूला ५ चोरीहरु ः
१.द ग्रेट टे«न रोवरी ः सन् १९६३ मा १५ जना चोरहरुको समूहले गुडी रहेको ट्रेनलाई नक्कली सिगनल देखाई रोक्न वाध्य बनाएर जवरजस्ती हतीयार देखाएर ट्रनमा छिरी २०० करोड रुपया चो री गरी फरार भएका थिए । चोरी गर्न वेलामा चोरहरुले एक—अर्क लाई नम्वरले वोलाउने गर्थ त्यसकारण त्यो समय चोरहरुको नाम कसैलाई पनि थाहा भएन, तर केही वर्ष पछि ट्रेनमा भेटिएको औँलाको छापको मद्दतले तिनी चोरहरुलाई पुलिसले समातन सफल भयो ।
२. ब्याङको सेन्टर रोवरी ः यो चोरी संसारमा सवैभन्दा ठूलो ब्याङक चोरीको रुपमा परीचित छ । यो चोरीको क्रममा चोरहरुले ब्याङकको नजीका एक जग्गा खरीद गरी त्यहाँवाट ७८ मिटर लामो सुरङग खनी ब्याङकमा भएको ४५० करोड रुपयाँ चोरी गर्न सफल भएका थिए । यो चोरीको क्रममा चोरहरुले ब्याङ भित्रको क्यामारा,आलाराम जस्ता सेन्सर मेसिनहरु वन्द गर्न सक्ने टेक्निकल टिम थियो । त्यही पनि केही वर्ष पछि पुलिस हरुले उक्त चोरहरुलाई समात्न सफल भएको थियो ।
३. नोरथन ब्याङ रोवरी ः सन् २००४ मा उतरी आएरल्यानडको एक सहरको ब्याङक देखी ३२० करोड रुपयाँ चोरी गरेका थिए । चारी भएको एक दिन अगाडी चोरहरुले ब्याङकको दुई कर्मचारीहरुको घरमा गई हतीयारको दममा उसको परिवारलाई ज्यान मार्न धम्की दिई भोलीपल्ट अवेरसम्म ब्याङकमा वस्न लगाई ३२० करोड रुपयाँ चोरी गरेका थिए । यो चोरीमा सम्लंगन चोरहरुलाई अजसम्म पुलिसले समातन सकेको छैन् ।
४. ह्यारी उइसटन रोवरी ः सन् २००७ मा प्यारीसको एक ज्वलरी सपमा चार जना चोरहरु हतीयारको ढर देखाई त्यो ज्वलरी सपमा रहेको सवै हिरा र सुनहरु लगई भागेको थिए । अनुमान अनुसार त्यो लुुटिएको समानको मूल्य लगभग ६५० करोड रहेको थियो । तर चोरी भएको चार वर्ष पछि तिनी चोरहरु समातिएका थिए ।
५. पेरिस मोर्दन आर्ट म्यिुजियम रोवरी ः सन् २०१० मा पेरिसको पेरिस मोर्दन आर्ट म्यिुुजियमामा रहेका दुर्लब चित्रहरु जस्तै पाब्लो पिकासो र म्याटिच जस्ता चित्रकारहरुले बनाएको चित्र रहेका थिए । जसको मूल्य ८०० करोड बराबर रहेको थियो,ति चित्रहरु चोरी भयो । चोरहरु म्यिुजियमको झयाल फोरी भित्र गएर चित्र चोर्न सफल भए । अहिले सम्म यी चोरहरु समातिन सकेका छैनन् ।