वर्षापछिको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

अविरल वर्षापछिको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध छ । पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ्गी स्याउलाई बजार ल्याउन समस्या भएको छ ।