सप्तऋषिको पूजा आराधनाका लागि स्नान गर्दै महिलाहरु

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज (शुक्रवार) नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।