जमराको जुसको प्रयोग वढ्दै

बागलुङ नगरपापालिका वडा नम्बर ४ उपल्लाचौरकी जाल्पादेवी शर्मा जुस बनाउनको लागि जमरा टिप्दै । पछिल्लो समय बजारमा जमराको जुसको राम्रो व्यापार हुन थालेको छ । तस्बिर-ढोरपाटन