२०७५ असोज ८ सोमबारको राशिफल

२०७५ असोज ८ सोमबार चतुर्दशी,२४ सेप्टेम्वर २०१८
तपाईंको आज
मेष– मनमा प्रसन्नता छाउने कुनै खबर सुन्न पाइने ।
वृष– थालेका कार्यमा विघ्न बाधा खडा हुने ।
मिथुन– वादविवादबाट टाढै रहेको श्रेस्यकर हुने ।
कर्कट– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
सिंह– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
कन्या– यत्रतत्र यश ख्याति फैलने ।
तुला– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
वृश्चिक– मन पूर्णतय अस्थिर र बेचैन रहने ।
धनु– अर्थलाभसङ्गै कार्यमा सफलता हात लाग्ने ।
मकर– असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
मीन– आफ्नै ठानिएकाबाटै घात हुने उच्च सम्भाबना ।