पानी मिल

बागलुङको काठेखोला गाउँपालिका–७ रेश नुन्थलामा सञ्चालित पानी मिल । बिद्युतीय मिलमा भन्दा सस्तो हुने भएकाले कुटानी पिसानी र काठ काट्ने कामका लागि मिल लोकप्रिय बन्दै गएको छ । तस्विरः तारानाथ आचार्य