तरकारी बेचेर गुजारा

बागलुङ बजारको समिक्षालय चोकमा निगुरो बिक्री गर्दै बागलुङ नगरपालिका ३ की लक्ष्मी किसान । उनले निगुरो खरिद गरेर ल्याएपछि दिनभरी बेचेर ५ सयदेखि ६ सय रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् ।

–तस्बिरः ढोरपाटन