निर्मला हत्याकाण्डको प्रतिवेदन वेवसाइटमार्फत सार्वजनिक (पूर्णपाठसहित)

बागलुङ, २१ असोज – निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । गृह प्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिए ।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठ :