२०७५ असोज २२ सोमबारको राशिफल

२०७५ असोज २२ सोमबार चतुर्दशी,८ अक्टोवर २०१८
तपाईको आज
मेष– वस्त्र, अर्थ, पुरस्कार प्राप्तिको योग ।
वृष– मनमा अशान्तिको कालो बादल छाउने ।
मिथुन– स्वजनसङ्गै वैचारिक मतभेदको स्थिति बन्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि भएर जाने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या– सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।
तुला– आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।
वृश्चिक– अनायासै अर्थलाभको शुभ योग ।
धनु– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर– आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।
कुम्भ– प्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।
मीन– आफन्तको सहयोगले महत्वपूर्ण कार्य बन्ने ।