किसानलाई धान भित्र्याउने चटारो

दशैँ, तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै किसानहरुलाई धान भित्र्याउन चटारो छ। खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानहरु पाकेको धान भित्र्याउन लागिपरेका हुन् ।