सांसद पोल्देन गुरुङको फार्ममा स्याउ टिप्दै प्रधानमन्त्री केपी ओली

मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङमा सांसद पोल्देन गुरुङले सञ्चालन गरेको स्याउ फार्ममा स्याउ टिप्दै प्रधानमन्त्री केपी ओली ।