असुरक्षित यात्रा

बागलुङको बलेवामा कच्चि बाटोमा पिक अप भ्यानको ढालामा बसेर असुरक्षित यात्रा गर्दै यात्रुहरु । दशैंमा घर फर्कीनेहरुको चापका कारण सवारी साधन नपाएका यात्रुहरु असुरक्षित यात्रा गर्ने गरेका छन् । तस्विरः तारानाथ आचार्य/ बलेवा