‘समृद्ध नेपाल, सुखी नेपालीका लागि उत्पादनमुखी कार्य’

काेरला नाका, वागलुङ् घाेडावाँधे सडक पिच, वागलुङ-पाङ् झाेलुङ्ग्गे पुल, वलेवा एयरपाेर्टसम्म सडक पिचकाे काम अघि बढीसकेकोले छाेटाे समयमा नै  सम्पन्न हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले वताए ।

बागलुङ नगरपालिका कार्यालयले आईतवार विहान आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्ध नेपाल, सुखी नेपाली बनाउन सवै क्षेत्र उत्पादनमुखी कार्यमा लाग्नुपर्ने वताए । अध्यक्ष तिमिल्सिनाले काेरला नाका, वागलुङ् घाेडावाँधे सडक पिच, वागलुङ-पाङ् झाेलुङ्ग्गे पुल, वलेवा एयरपाेर्टसम्म सडक पिचकाे काम अघि बढीसकेको र छाेटाे समयमा नै  सम्पन्न हुने वताए ।