२०७५ असोज ३१ बुधबारको राशिफल

२०७५ असोज ३१ बुधबार अष्टमी,१७ अक्टोवर २०१८
तपाईको आज
मेष– आरम्भीत कार्यमा बीचैमै रोकावट आउने ।
वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।
मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह– आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या– यात्राामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला– स्वजनसङ्गै वैचारिक मनमुटाव हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन– आफन्तजनसङ्ग रमाइलो भेटघाटको मौका मिल्ने ।