दशैंमा कामको चटारो

दशैंको मुखमा बारीमा लगाएका कोदो पाकेपछि कोदो र नल काट्न व्यस्त बागलुङका किसान । तस्वीर :तारानाथ आचार्य