दशैंका लागि पीङ

बागलुङको जैमिनि नगरपालिका–१ का युवा दशैंका लागि बारीमा पीङ बनाउँदै । तस्वीर – तारानाथ आचार्य