२०७५ कार्तिक १ बिहीबारको राशिफल

२०७५ कार्तिक १ बिहीबार नवमी,१८ अक्टोवर २०१८
तपाईको आज
मेष– स्वास्थ्यावस्था प्राय अनुकूल नै रहने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मिथुन– वादविवादबाट टाढै रहेको राम्रो ।
कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्या– यात्रामा विविध बिघ्नबाधा खडा हुने ।
तुला– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
वृश्चिक– आरोग्यतामा थप बृद्धि भएर जाने ।
धनु– आँखामा कुनै समस्या देखापर्ने ।
मकर– सामाजिक मान सम्मान बृद्धि हुने ।
कुम्भ– विश्वासपात्रबाट नै घात प्रतिघात हुने ।
मीन– अनायासै अर्थ वा जमिन लाभको योग ।
शुभ दिन