२०७५ कार्तिक ४ आइतबारको राशिफल

२०७५ कार्तिक ४ आइतबारको द्धादशी, २१ अक्टोवर २०१८
तपाईको आज
मेष–अनायासै जमिन धन लाभको योग ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखपर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
मीन– अरुको भरमा गरेको कामबाट नोक्सानी हुने ।
शुभ दिन