२०७५ कार्तिक ५ सोमबारको राशिफल

२०७५ कार्तिक ५ सोमबार त्रयोदशी, २२ अक्टोवर २०१८
तपाईको आज
मेष– नसोचेको ठाउँमा धननाश भएर जाने ।
वृष– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
मिथुन– आँटे ताकेका कार्य बिचैमा रोकिने ।
कर्कट– विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
सिंह– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।
तुला– शत्रुपक्षको हार हुँदै जाने ।
वृश्चिक– यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
धनु– मन प्राय अस्थिर र बेचैन रहने ।
मकर– मनमा प्रसन्नताको बहार चाउने ।
कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन– सामाजिक मान सम्मान नयाँ ईटा थपिने ।
शुभ दिन