२०७५ कार्तिक ७ बुधबारको राशिफल

२०७५ कार्तिक ७ बुधबार पूर्णिमा,२४ अक्टोवर २०१८
तपाईको आज
मेष– नयाँ कार्य क्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृष– खर्चका बाटाहरु लम्बिएर जाने ।
मिथुन– अनायासै आर्थिक जमीन लाभको योग ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
कन्या– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
तुला– आफन्तको सहयोगले महत्त्वपूर्ण काम बन्ने ।
वृश्चिक– वस्त्र,अर्थ,पुरस्कार प्राप्तिको योग ।
धनु– यात्रााको क्रममा विघ्नबाधा सहनुपर्ने ।
मकर– स्वजनसङ्गै वैचारिक मनमुटाव पर्ने ।
कुम्भ– मनमा प्रसन्नाताको बहार छाउने ।
मीन– आँखामा कुनै समस्या देखापर्ने ।
शुभ दिन