२०७५ कार्तिक ११ आर्इृतबारको राशिफल

२०७५ कार्तिक ११ आईतबार चतुर्थी,२८ अक्टोवर २०१८
तपाईको आज
मेष– आँखामा कुनै समस्या देखा पर्ने ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
मिथुन– विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरिने ।
मकर– प्राय हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ– अशुभ खवरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफल भईने ।