२०७५ कार्तिक २२ बिहिबारको राशिफल

२०७५ कार्तिक २२ बिहिबार पञ्चमी,८ नोभेम्बर २०१८
तपाईको आज
मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै ढल्ने ।
मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट– पेट वा कम्मरमा पीडा, कुनै समस्या देखापर्ने ।
सिंह– मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या– असनतोषरुपी अनलज्वालामा चित्त जल्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– अनायासै अर्थ जमीन लाभको योग ।
मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।