धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा निर्माण गरिएको हनुमानको मूर्ति

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा निर्माण गरिएको हनुमानको मूर्ति । आजभोली पञ्चकोट पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरु बढिरहेका छन् ।